Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सिनेमाघरमा ‘बद्री बहादुर’

eHimalaya Times eHimalaya Times April 5, 2024 22:55
सिनेमाघरमा ‘बद्री बहादुर’ Image

काठमाडौं । शुक्रबारदेखि चलचित्र ‘बद्री बहादुर’ प्रदर्शनमा आएको छ । शोभित बस्नेतद्वारा निर्देशित र रवि अधिकारी कार्यकारी निर्माता रहेको यो चलचित्रमा जय किसन बस्नेत, शोभित बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाईंलगायतको अभिनय छ । चलचित्रको एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्माले नृत्य गर्नुभएको छ । […]