Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

बक्स अफिसमा ‘घरज्वाइँ’ को सुखद् सुरुवात

Kalakarmi Kalakarmi July 13, 2024 01:29
बक्स अफिसमा ‘घरज्वाइँ’ को सुखद् सुरुवात Image

काठमाडौं- असार २८ गते शुक्रवारदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘घरज्वाइँ’ ले बक्स अफिसमा सुखद् सुरुवात गरेको फिल्मका वितरकहरुको  भनाइ छ । शुक्रवारका बिहानी शोमा वर्षाले असर गरे पनि दिउँसोका शोमा देशभर नै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको वितरक रोहित कट्टेल र रत्न श्रेष्ठले बताएका छन्  । वितरक कट्टेलले विभिन्न हलमा हाउसफुल भएका स्क्रिन सर्ट सामाजिक सञ्जाल फेसबुकमा राख्दै दर्शकको राम्रो साथ मिलेको भन्दै खुशी व्यक्त गर्नुका साथै दर्शकलाई धन्यवाद समेत दिएका छन् । शुक्रवार काठमाडौं उपत्यका र मोफसलमा पूर्वी नेपाल अनि पश्चिम नेपालमा बिशेषगरी दाङ, बुटवल, नेपालगञ्ज लगायतका ठाउँमा दर्शकको ...