Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पूजाको यो कस्तो स्टाटस ?

Kalakarmi Kalakarmi June 3, 2024 04:52
पूजाको यो कस्तो स्टाटस ? Image

काठमाडौं– अभिनेत्री पूजा शर्मा अभिनयका कारण मात्र होइन, अन्य विभिन्न कारणले पनि चर्चा र विवादमा आइरहन्छिन् । यी अभिनेत्रीको अन्य कलाकारहरुसँगको विवाद, मनमुटाव पनि विभिन्न पटक चर्चाको विषय बन्ने गर्छ । उनी प्रायः सञ्चारकर्मीसंग पनि भिडिरहेकी हुन्छिन् । खासगरि रजतपट अंकलको नामले चिनिने सञ्चारकर्मी प्रकाश सुवेदी र यी अभिनेत्रीको सम्बन्ध त प्रायः पानी बाराबारकै जस्तो हुन्छ । यसै क्रममा सोमवार बिहान अभिनेत्री शर्माले फेसबुकमा एउटा एउटा स्टाटस लेखेर पोस्ट गरेकी छिन् । उनको उक्त स्टाटस कोप्रति लक्षित छ ? उनले त्यो प्रष्ट पारेकी छैनन् तर उनको लेखाइ कुनै व्यक्तिप्रति ...