Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

असोज १२ गतेदेखि ‘हामी छौं’ (भिडियो)

Kalakarmi Kalakarmi September 20, 2024 04:00
असोज १२ गतेदेखि ‘हामी छौं’ (भिडियो) Image

काठमाडौं– सलोन–सलिना फिल्म्सको प्रस्तुतिमा निर्माण भएको डकुड्रामा ‘हामी छौं’ (सीजन १) यही असोज १२ गते शनिवारदेखि प्रसारणमा आउने भएको छ । यो डकुड्रामा ओएसआर डिजिटलबाट हरेक शनिवार प्रसारण हुनेछ । यो डकुड्रामामा सलिना बस्नेत तथा आर्यन पौडेलको प्रमुख भूमिका रहेको छ, जसका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । केही दिनअघि सार्वजनिक भएको यो डकुड्रामाको ट्रेलरमा वास्तविक जीवनमा घरेलु हिंसादेखि यौनिक हिंसाबाट पीडित भएका व्यक्तिहरुको कथालाई देखाइएको छ । वास्तविक घटनाको पीडालाई कलाकारहरुले जीवन्त अभिनयमार्फत प्रस्तुत गरेका छन् । सात श्रृंखलाको डकुड्रामामा रुस्मा राई, जयकिशन बस्नेत, उदय सुब्बा, राजु गिरी, सरिता गिरी, सुमिन ...