Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘ऊनको स्वीटर’ को छायाङ्कन प्रारम्भ

Kalakarmi Kalakarmi June 9, 2024 09:15
‘ऊनको स्वीटर’ को छायाङ्कन प्रारम्भ Image

काठमाडौं– नयाँ नेपाली फिल्म ‘ऊनको स्वीटर’ को शुभ मुहूर्तसँगै आइतवारदेखि छायाङ्कन प्रारम्भ भएको छ । पाँचथरको साधुटारबाट छायाङ्कन प्रारम्भ गरिएको जानकारी दिँदै निर्देशक नवीन चौहानले ३५ दिनको सेड्यूलमा छायांकन पुरा गर्ने तयारी रहेको बताए । यो फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय छ । विपिन र मिरुनाले तीन दिनपछि फ्लोर ज्वाइन गर्ने छन् । फिल्ममा एलेक्स पारस, परीक्षा लिम्बु, माओत्से गुरुङ, सुरज तमू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र ...