Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘गाउँ आएको बाटो’ को प्रदर्शन मिति तय

Kalakarmi Kalakarmi December 8, 2023 08:45
‘गाउँ आएको बाटो’ को प्रदर्शन मिति तय Image

काठमाडौं– टोरोन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रीमियर भएको नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ को नेपाल प्रदर्शन मिति सार्वजनिक भएको छ । निर्माण पक्षले एउटा पोस्टर सार्वजनिक गर्दै आगामी वर्षको जेठ १८ गते यो फिल्म प्रदर्शन हुने घोषणा गरिएको छ । यो फिल्ममा दयाहाङ राई, पशुपति राई तथा प्रसान राईको प्रमुख भूमिकामा छन् । ‘नुमाफुङ’ फिल्म बनाएर फरक धारका फिल्मका लागि अत्याधिक प्रशंसा बटुलेका सुब्बाको यो तेश्रो फिल्म हो । उनले बनाएको दोश्रो फिल्म ‘गुडबाई काठमाडौं’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन । टोरोन्टो फिल्म फेस्टिवलबाहेक बुसान फिल्म फेस्टिवलमा समेत प्रशंसा बटुलेको यो ...