Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रावायण’को गीत ‘करेजा निकरी’ सार्वजनिक

Thulo Parda Thulo Parda September 2, 2024 09:58
‘रावायण’को गीत ‘करेजा निकरी’ सार्वजनिक Image

काठमाडौं। यो शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रावायण’को बहु प्रतीक्षित आइटम गीत ‘करेजा निकरी’ सार्वजनिक भएको छ। यस गीतमा सोनु कक्कर र समीर चौरासियाको आवाज रहेको छ भने प्रदीप श्रीवास्तवको शब्द र रेवन आरती सिंहको सङ्गीत छ।  पल शाह, प्रकाश शाह, कैलाश रावल, र निकिता चण्डकको नृत्यले गीतको भिडियोलाई रोचक बनाएको छ। विक्रम स्वारको कोरियोग्राफी […]