Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पूजा भन्छिन्– ‘फिल्म चल्नुअघि शत्रुहरु त लाग्छन् नै’

Kalakarmi Kalakarmi September 3, 2024 11:41
पूजा भन्छिन्– ‘फिल्म चल्नुअघि शत्रुहरु त लाग्छन् नै’ Image

काठमाडौं– अभिनेत्री पूजा शर्माले जब–जब आफ्नो फिल्मको प्रदर्शन मिति नजिकिन्छ, तब–तब आफूविरुद्ध शत्रुहरु खनिने बताएकी छिन् । मंगलवार साँझ फेसबुक पेजमा एउटा स्टाटस लेख्दै अभिनेत्री शर्माले यसरी चित्त दुखाएकी हुन् । वास्तवमा, मंगलवार दिउँसो गायिका समीक्षा अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार नगर्न अभिनेत्री पूजा शर्मालाई चेतावनी दिँदै एउटा स्टाटस लेखेकी थिइन् । गायिका अधिकारीको उक्त स्टाटस भाइरल भएपछि ‘रावायण’ की निर्मात्रीसमेत रहेकी अभिनेत्री शर्माले अहिले आफ्नो भनाइ सामाजिक सञ्जालमार्फत नै राखेकी हुन् । समीक्षाले पूर्जा शर्माको एउटा भिडियो अन्तर्वार्ताको क्लिप शेयर गर्दै फिल्म चलाउनकै लागि आफूलाई बारम्बार प्रहार ...