Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आजदेखि ‘तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव’

Kalakarmi Kalakarmi April 18, 2024 01:11
आजदेखि ‘तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव’ Image

काठमाडौं– ‘आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मुल नाराका साथ आजदेखि तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव प्रारम्भ हुँदैछ । सेलिब्रेटी नेपालको आयोजनामा आजदेखि वैशाख ८ गते शनिवारसम्म रामेछापको रामेछाप नगरपालिका वडा नं. ८, रामेछाप बजारस्थित गौरिशंकर उच्च माविमा यो महोत्सव आयोजना हुँदैछ । केही दिनअघि काठमाडौंमा आयोजित महोत्सवको प्री–इभेन्टमा महोत्सवमा सहभागिता जनाएका फिल्महरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । विगत तीन वर्षदेखि आयोजना हुँदै आइरहेको यो महोत्सवमा मौलिक ग्रामिण विषयवसुत समेटिएका फिल्महरु समेटिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटा बताउँछन् । नेपाल ग्रामिण चलचित्र महोत्सव विगत तीन वर्षदेखि ...