Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सिनेमाघरमा ‘शाम्बाला’

eHimalaya Times eHimalaya Times September 13, 2024 22:53
सिनेमाघरमा ‘शाम्बाला’ Image

काठमाडौं । देशभरका सिनेमाघरमा चलचित्र ‘शाम्बाला’ प्रदर्शनमा आएको छ । थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सहभागी यो चलचित्र शुक्रबारदेखि देशभरका सिनेमाघरमा आएको हो । मीनबहादुर भाम निर्देशित यो चलचित्रले हलमा राम्रो शो पाएको छ । यो चलचित्र गत आइतबार काठमाडौंमा प्रिमियर गरिएको थियो । जसमा बलिउड अभिनेता नवाजुद्दीन सिद्धिकी र निर्देशक अनुराग कश्यप समेतको सहभागिता थियो

Latest Updates See All Updates