Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

धिरज र उपासनाको ‘खुस्मा’, ४० दिनमा ईण्ड–क्ल्याप

Kalakarmi Kalakarmi May 26, 2024 06:52
धिरज र उपासनाको ‘खुस्मा’, ४० दिनमा ईण्ड–क्ल्याप Image

काठमाडौं– अभिनेता धिरज मगर तथा अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको नयाँ नेपाली फिल्म ‘खुस्मा’ को छायांकन पुरा भएको छ । पहिलो चरणमा मनाङमा छायांकन गरिएको यो फिल्मको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको विभिन्न स्थान तथा कास्कीमा गरिएको छ । निर्माण टिमले दिएको जानकारी अनुसार ४० दिनमा फिल्मको एउटा गीतबाहेकको छायांकन प्याकअप भएको हो । यो फिल्ममा समावेश गरिने एक गीतको छायांकन भने केही समयपछि गरिने छ । मगर समुदायको जीवनशैली तथा परिवेशमा आधारित भएर निर्माण भैरहेको प्रेमकथामा आधारित यो फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने ...