Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

म्यूजिक भिडियोमा बोल्ड साक्षी

Thulo Parda Thulo Parda December 20, 2023 10:30
म्यूजिक भिडियोमा बोल्ड साक्षी Image

काठमाडौँ।क्लेरियन्स नेपाल नामक ब्याण्डले बजारमा ल्याएको ‘म उठ्छु’ बोलको गीत रिलिज भएको छ । नवराज श्रेष्ठको स्वर, कल्याण सिंहको संगीत र डीपी खनालको शब्द रहेको गीतमा व्यान्डका अधिकांश सदस्यहरुलाई नै देख्न सकिन्छ । भिडियोमा मोडल साक्षी लम्साललाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ । यसमा सन्जित के घिसिङको छायांकन, सम्पादन र निर्देशन छ । भिडियोः