चर्चामा ‘पिताम्बर’ को ट्रेलर, एक नम्बर ट्रेन्डिङ कब्जा


रंगखबर, काठमाडौँ: यही शुक्रबारबाट रिलिज हुने मल्टिस्टारर फिल्म ‘पिताम्बर’ को ट्रेलर युट्युबको मुभि सेक्सनको एक नम्बर ट्रेन्डिङमा परेको छ । गत मंगलबार एक कार्यक्रमकाबीच रिलिज गरिएको ट्रेलरलाई हालसम्म २० लाख बढी भ्यूज मिलेको छ । जुन अझै बढ्ने क्रममा रहेको छ । केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा कृषा चौलागाईंको निर्देशन […]