Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नाम राख्न पनि ढंग चाहिन्छ

Kalakarmi Kalakarmi May 28, 2024 05:51
नाम राख्न पनि ढंग चाहिन्छ Image

ध्रुव लम्साल– काठमाडौं– दिउँसोको चार बजेको थियो । कमलपोखरीस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा रिर्पोटिङका विषयमा छलफल जारी थियो । पार्किङमा रातो कार रोकियो । कारबाट ओर्लिए अभिनेता भुवन केसी । उनी सरासर न्युजरुममा आए र सोधे – ‘दिपेन्द्र लिम्बु जी कता हुनुहुन्छ ? ’ ‘दिपेन्द्रजी अफिस आइपुग्नु भएको छैन ।’ मैले त्यति भन्दा–नभन्दै उसले सोधे– ‘सम्पादकज्यू कता हुनुहुन्छ ?’ मैले सम्पादक कृष्णज्वाला देबकोटाको कोठा देखाइदिएँ । १५ मिनेटजति सम्पादक देबकोटासंग सम्वाद गरेर उनी बाहिरिए । घटना १२ वर्ष अघिको हो । केसीले निर्माण गरेको फिल्म ‘म तिमी बिना मरिहाल्छु’ को दिपेन्द्र लामा ...