Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

निर्देशक समाज र लन्जेभिटी हेल्थ होमको निःशुल्क आयुर्वेदिक स्वास्थ्य परीक्षण

Kalakarmi Kalakarmi September 5, 2024 01:25
निर्देशक समाज र लन्जेभिटी हेल्थ होमको निःशुल्क आयुर्वेदिक स्वास्थ्य परीक्षण Image

काठमाडौं– नेपाल चलचित्र निर्देशक समाज तथा ललितपुरस्थित लन्जेभिटी हेल्थ होमले यही भदौ २२ गते शनिवार निःशुल्क आयुर्वेदिक स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गर्ने भएका छन् । निर्देशक समाजका अध्यक्ष जनक दीप पराजुलीका अनुसार नेपाल चलचित्र कलाकार संघको निवर्तमान अध्यक्ष रविन्द्र खड्काको संयोजनमा आयोजना हुने यो कार्यक्रम ललितपुरको रिङरोडबाट चापागाउँ जाने दोबाटोमा रहेको हेल्दी होममा शनिवार बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ । खासगरि फिल्मकर्मीहरुका लागि लक्षित गरिएको यो कार्यक्रममा हाड–जोर्नी, नसा च्यापिएको, बाथ, यूरिक एसिड, ग्याष्ट्रिक, अल्सर, कोलाइटिस, पायल्स, फिस्टुला, फिसर, मानसिक रोग, निद्रा नलाग्ने, बेचैनी हुने, पिनास, एलर्जी, माइग्रेनका ...