Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘एक्लो’ को शुभमुहूर्त, भदौ अन्तिमदेखि फ्लोरमा

Kalakarmi Kalakarmi August 28, 2024 06:19
‘एक्लो’ को शुभमुहूर्त, भदौ अन्तिमदेखि फ्लोरमा Image

काठमाडौं– नयाँ नेपाली फिल्म ‘एक्लो’ को बुधवार बिहान शुभमुहूर्त गरिएको छ । भद्रकाली मन्दिरमा हवन यज्ञ गर्दै फिल्मको मुहूर्त गरिएको हो । फिल्मको शुभमुहुर्तमा मुख्य कलाकारहरु विजय लामा, सुनिल थापा, दिनेश डीसी, सुरज सिंह ठकुरी, बेनिशा हमाल, कविता नेपाली लगायत उपस्थित थिए । फिल्मको शुभमुहूर्त पश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निर्देशक प्रदीप शाहीले यो फिल्म अन्तराष्ट्रिय स्तरको बन्न लागेको जानकारी दिए । अरु नेपाली फिल्ममा भन्दा ‘एक्लो’ मा दर्शकले फरकपन पाउँने उनको भनाई छ । निर्देशक शाही भन्छन्– ‘म नेपाली फिल्म भन्दा पनि विश्व फिल्म भनेर ट्याग दिन रुचाउँछु, किनकी विश्वभरी ...

Latest Updates See All Updates