‘होस्टेल ३’ को गीत ‘रक अन’ सार्वजनिक

eHimalaya Times eHimalaya Times March 16, 2025 22:11
‘होस्टेल ३’ को गीत ‘रक अन’ सार्वजनिक Image

काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’को गीत ‘रक अन’ युट्युबमा सार्वजनिक गरिएको छ । चलचित्रको अन्त्यमा राखिएको यो गीतको व्यापक माग भएपछि इन्टरनेटमा ल्याइएको निर्देशक सशान कँडेलले बताउनुभयो । यस गीतमा ‘होस्टेल ३’का प्रमुख कलाकारहरू पारस बम ‘कुल ब्वाय’ र रिहान गिरीको साथमा समिर काजीको स्वर रहेको छ भने महेश ज्ञवालीको शब्द