Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘शिरफूल’ को ट्रेलरमा आधुनिकताको प्रभाव

eHimalaya Times eHimalaya Times June 4, 2024 22:49
‘शिरफूल’ को ट्रेलरमा आधुनिकताको प्रभाव Image

काठमाडौं । असार ७ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘शिरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ । कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ को एक मिनेट ४४ सेकेण्ड लम्बाईको ट्रेलरमा बढ्दो आधुनिकताको प्रभाव, लाहुरे संस्कृति, आदिवासी जनजातिको परम्परा, रीतिरिवाज र सांस्कृतिक पहिचानलाई देखाउन खोजिएको छ । चलचित्रले छोरी-चेलीलाई शिरको फूलको रूपमा व्याख्या गर्दै शीर्षकलाई