Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘फर्की फर्की’का प्रेमिल जोडी अनमोल र जसिता (६ तस्बिर)

Ramailo Cha Ramailo Cha May 14, 2024 10:34
‘फर्की फर्की’का प्रेमिल जोडी अनमोल र जसिता (६ तस्बिर) Image

फिल्म ‘फर्की फर्की’ जेठ १० गतेदेखि प्रदर्शनमा आउँदैछ । सुयोग गुरुङ निर्देशित फिल्ममा अभिनेता अनमोल के.सी र अभिनेत्री जसिता गुरुङको शिर्ष भूमिका छ । अनमोल र जसिताले रोहित अधिकारी निर्मित फिल्मको प्रचार प्रसार खुलेर गरिरहेका छन् । प्रेमिल जोडी अनमोल र जसिताका ६ रोमान्टिक तस्बिरहरु हेर्नुस् : तस्बिर : उद्धव रसाईली