Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

चलचित्र विकास बोर्डका अध्यक्षलाई प्रधानमन्त्रीको लड्डू !

Kalakarmi Kalakarmi September 3, 2024 03:52
चलचित्र विकास बोर्डका अध्यक्षलाई प्रधानमन्त्रीको लड्डू ! Image

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीलाई सफल कार्यकालका लागि वधाइ, शुभकामना तथा मार्ग-निर्देशन दिएका छन् । सोमवार दिउँसो विकास बोर्डमा अध्यक्षको कार्यभार सम्हालेपछि डिसीले साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसंग भेटघाट गरेका थिए । त्यसक्रममा अध्यक्ष डिसीले आफ्नो कार्यकाललाई सफल बनाउने प्रतिवद्धतामात्र व्यक्त गरेनन्, आफ्नो कार्यकालको अन्त्यमा सबैलाई आफ्नो कार्यकाल प्रधानमन्त्रीद्वारा खुवाइएको लड्डू झैँ गुलिया भएको अनुभूति दिने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमवार साँझ प्रधानमन्त्रीबाट संक्षिप्त मार्ग निर्देशन प्राप्त गरेको जानकारी दिँदै अध्यक्ष डिसीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘प्रधानमन्त्री ज्यूले संक्षिप्त निर्देशन दिँदै ‘बधाई ...