Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सेलिब्रेटीका सेलिब्रेटी सुगम !

Kalakarmi Kalakarmi November 30, 2023 11:04
सेलिब्रेटीका सेलिब्रेटी सुगम ! Image

काठमाडौं– अभिनेत्री पूजा शर्माको क्रेज कस्तो छ ? सबैलाई थहा छ । उनलाई सुन नै गिफ्ट दिनेसम्मका फ्यान छन् । उनको फिल्म सिनेमा हलमा प्रदर्शन हुँदा अंगालो मार्दै रुने त कति–कति । तर उनै पूजा पनि एक सेलिब्रेटीकी फ्यान हुन् । गायक सुगम पोखरेलकी डाईहार्ट फ्यान पूजा उनको प्रशंसा गरेर थाक्दिनन् । त्यसैले सुगम सेलिब्रेटीका पनि सेलिब्रेटी भए । उनै सुगमलाई पूजाले आफ्नो रेस्टुराँ ट्यागमा निम्ता दिइन् हालैको एक साँझ । झम्सिखेलमा रहेको ट्याग पुगेर सुगमले गीत पनि गाए । सुगमसंगै अर्का गायक गिरिष खतिवडा पनि पुगेका थिए । यी दुई संगको ...