Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फ्लोरमा गयो ‘के घर के डेराः घर नम्बर २’

Kalakarmi Kalakarmi August 9, 2024 06:44
फ्लोरमा गयो ‘के घर के डेराः घर नम्बर २’ Image

काठमाडौं– नाग पञ्चमीको शुभ अवसर पारेर निर्देशक दीपेन्द्र के खनालले आफ्नो नयाँ फिल्म ‘के घर के डेराः घर नम्बर २’ को छायांकन प्रारम्भ गरेका छन् । यो फिल्मको सम्पूर्ण छायांकन काठमाडौं गर्ने तयारी निर्माण संस्थाको छ । फिल्मको छायांकन गोदाबरीबाट प्रारम्भ भएको छ । ३० दिनको सेड्यूल राखेर यो फिल्मको छायांकन प्रारम्भ भएको हो । छायांकनको पहिलो दिन अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीको दृश्यको छायांकन गरिएको छ । शनिवारदेखि फिल्मका मुख्य कलाकारहरु खगेन्द्र लामिछाने, निश्चल बस्नेत र उपासना सिंह ठकुरी पनि छायांकन सेटमा जोडिने छन् । फिल्मको ...

Latest Updates See All Updates