Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘हरि बहादुरको जुत्ता’: हरिवंश र प्रकाशको प्रमुख भूमिका

Kalakarmi Kalakarmi September 4, 2024 11:22
‘हरि बहादुरको जुत्ता’: हरिवंश र प्रकाशको प्रमुख भूमिका Image

काठमाडौं– अभिनेता हरिवंश आचार्य तथा प्रकाश सपुतको मुख्य भूमिका रहने गरी नयाँ नेपाली फिल्म ‘हरि बहादुरको जुत्ता’ निर्माण हुने भएको छ । फिल्मलाई निर्देशक दिपेन्द्र के. खनालले निर्देशन गर्ने भएका छन् । गायक तथा म्यूजिक भिडियो निर्माता सरोज ओलीले यो फिल्म निर्माण गर्न लागेका हुन् । ओलीले बुधवार चलचित्र विकास बोर्डमा यो नाममा फिल्म दर्ता गराउँदै निर्माण इजाजतसमेत लिएका छन् । फिल्मको पटकथा तथा संवाद हरिवंशले लेखेका छन् । ‘मेरो मनमा एउटा कन्सेप्ट फुरिरहेको थियो,’ अभिनेता तथा लेखक हरिवंशले भनेका छन्–् ‘सरोज ओली भाईलाई सुनाएपछि यसमा म आफैँ फिल्म बनाउँछु भनेर उहाँ ...