Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नेटफ्लिक्सलक्षित सीरीज ‘खेल’ को शुभमुर्हत, सुरक्षा पन्तको प्रमुख भूमिका

Kalakarmi Kalakarmi December 25, 2023 14:47
नेटफ्लिक्सलक्षित सीरीज ‘खेल’ को शुभमुर्हत, सुरक्षा पन्तको प्रमुख भूमिका Image

काठमाडौं– विश्वका ठूला फिल्म उद्योगहरूसँग प्रतिस्पर्धामा आउने महत्त्वाकाङ्क्षी नेपाली सीरीज ‘खेल’ को शुभमुर्हत गरिएको छ । सोमबार बिहान कमलादीस्थित गणेश मन्दिरमा सीरीजका निर्देशक, कलाकारहरू तथा प्राविधिकहरूको उपस्थितिमा क्यामेरा र स्क्रिप्ट पूजा गरिएको हो । बलिउडका दर्जन बढी फिल्महरुमा सह–निर्देशन गरेका अनुराग प्रधानले निर्देशन गर्ने यो सीरीजमा अभिनेत्री सुरक्षा पन्तले प्रमुख भूमिका निर्वाह गर्दैछिन् । पन्तसँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यम प्रसाद ओली लगायतको अभिनय रहने छ । काठमाडौंमा करिब एक महिनासम्म छायांकन हुने यो सीरीजमा एक सय वर्ष अगाडिको काठमाडौंको सेटअपमा छायांकन हुने बताए । विश्वभर ...