Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दया र मिरुनाको ‘घरज्वाइँ’ को ‘बिन्जुरी’ सार्वजनिक

Ramailo Cha Ramailo Cha June 21, 2024 12:28
दया र मिरुनाको ‘घरज्वाइँ’ को ‘बिन्जुरी’ सार्वजनिक Image

फिल्म ‘घरज्वाइँ’ को नयाँ गीत रिलिज भएको छ । फिल्ममा समावेश ‘बिन्जुरी’ बोलको गीतमा हिट जोडी दयाहाङ राई र मिरुना मगरलाई रोमाञ्चक रुपमा प्रस्तुत गरिएको छ । गीत : सार्वजनिक फिल्मको गीतमा राम अविरल बिष्टको शब्द र एसडी योगीको संगीत तथा स्वर छ । गीतमा मिरुनालाई ‘बिन्जुरी’का रुपमा सम्बोधन गरिएको छ । बिन्जुरीको अर्थ फूल […]