Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘उपहार’ ले बढी शो नपाउँदा आक्रोशित भइन् रेखा

Kalakarmi Kalakarmi March 7, 2024 07:24
‘उपहार’ ले बढी शो नपाउँदा आक्रोशित भइन् रेखा Image

काठमाडौं– नेपाली फिल्मको तुलनामा विदेशी फिल्मलाई बढी शो उपलब्ध गराएकोमा ‘उपहार’ फिल्मकी अभिनेत्री तथा निर्मात्री रेखा थापाले आक्रोश व्यक्त गरेकी छिन् । हाल अमेरिकामा रहेकी अभिनेत्री थापाले सामाजिक सञ्जालमा क्यूएफएक्सविरुद्ध आक्रोश पोखेकी हुन् । उनी लेख्छिन् – ‘यसरी नेपाली चलचित्रलाई विदेशी फिल्मको वकालत गर्ने क्यूएफएक्सले विभेद गरेको छ । संगैको बिग मुभिज, वन सिनेमा, एफक्यू लगायतको सम्पूर्ण नेपालभरिका हलले सम्मानजनक शो उपलब्ध गराएको छ, त्यसमा आभार व्यक्त गर्दछु । तर क्यूएफएक्स चेनले नेपाली फिल्मलाई विभेद गरि विदेशी सिनेमाको भरणपोषण गरेकोमा आपत्ति छ । ३ वटा पर्दा भएका अन्य हलले चार ...

Latest Updates See All Updates