महानायक राजेश हमालले गरे कान्तिपुर थिएटरको शीलान्यस

The Cinema Times The Cinema Times March 28, 2025 08:35
महानायक राजेश हमालले गरे कान्तिपुर थिएटरको शीलान्यस Image

द सिनेमा टाइम्स, काठमाडौं । कान्तिपुर सिनेमा एकेडेमीले हिजो बिहीबार परेको विश्व रंगमञ्च दिवसको अवसरमा थिएटरको शीलान्यास गरेको छ । सिनेमा र थिएटरका अभिनयका विद्यार्थीको उपस्थितिमा महानायक राजेश हमालले यो थिएटरको शीलान्यस गरेका हुन् । फिल्म निर्माण र अभिनय सम्बन्धी विगत ९ बर्ष देखी अध्यापन गराउँदै आइरहेको कान्तिपुर सिनेमा एकेडेमीले गैह्रिधारा नक्सालको आफ्नै एकेडेमी परिसरमा […]

Latest Updates See All Updates