Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

टीजरमा ‘रावायण’ : दोहोरो भूमिकामा पल शाह

Kalakarmi Kalakarmi August 2, 2024 10:12
टीजरमा ‘रावायण’ : दोहोरो भूमिकामा पल शाह Image

काठमाडौं- आगामी भदौ २१ गतेबाट रिलिज हुने फिल्म ‘रावायण’को टीजर सार्वजनिक भएको छ । राजधानीमा शुक्रवार एक कार्यक्रम गर्दै टीजर सार्वजनिक गरिएको हो । टीजरमा फिल्मका अभिनेता पल शाहको एक्सनलाई प्राथमिकता दिइएको छ । टीजरमा अधिकांश दृश्यमा द्वन्दलाई स्थान दिइएको छ । दाह्री-जुँगासहित गेटअपमा देखिएका पलले खलपात्रसँग गरेको द्वन्दलाई टीजरमा प्राथमिकतामा राखिएको छ । फिल्ममा भिलेन चरित्रमा देखिएका प्रमोद अग्रहरि, प्रकाश शाह, प्रदीप ढकाललाई निकै सशक्त रुपमा प्रस्तुत गरिएको छ । टीजरमा अभिनेत्री पूजा शर्मा, प्रियंका कार्की, निकिता चाण्डक पनि फिचर्ड छन् । प्रेमकथाका फिल्म निर्माणमा अब्बल मानिएका निर्देशक सुदर्शन थापा फिल्म ‘रावायण’का ...