Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘घर नम्बर २’ मा आर्यनको प्रवेश

Kalakarmi Kalakarmi July 29, 2024 03:36
‘घर नम्बर २’ मा आर्यनको प्रवेश Image

काठमाडौं- फिल्म ‘के घर के डेराः घर नम्बर २’ को लाइनअप बलियो बनेको छ । यो फिल्मको निर्माण पक्षले फिल्मका मुख्य तीन पुरुष पात्रहरु फाइनल गरेको छ । फिल्ममा नायक आर्यन सिग्देलको प्रवेश भएको छ । फिल्मको निर्माणपक्ष र आर्यनबीच लिखित सम्झौता भइसकेको छ । यो फिल्ममा आर्यनको कस्तो भूमिका छ भन्ने विषयमा भने केही पनि खुलाइएको छैन । तर, आफ्नो भूमिका र फिल्मलाई लिएर आर्यन भने उत्साहित देखिएका छन् । आर्यनले अभिनय गरेको फिल्म ‘पुजार सार्की’ जेठ १० गतेदेखि प्रदर्शनमा आएको थियो । यो फिल्म बक्स अफिसमा हिट भयो । यसपछि, ...