Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फिल्म क्षेत्रको नयाँ ट्रेण्डः दर्शकको रोजाइमा होलिडे होइन, डिस्काउन्ट डे

Kalakarmi Kalakarmi September 15, 2024 06:20
फिल्म क्षेत्रको नयाँ ट्रेण्डः दर्शकको रोजाइमा होलिडे होइन, डिस्काउन्ट डे Image

अरुणा भट्टराई काठमाडौं– कोभिडको महामारीपछि नेपाली फिल्म क्षेत्रमा आएको परिवर्तनले धेरै राम्रा कामहरु भएका छन् भने केहि नराम्रा कुराहरु पनि बढ्दै गएका छन् । कोभिड–१९ को महामारी आउनसअघि नेपालमा वार्षिक एक सयको हाराहारीमा नेपाली फिल्महरु प्रदर्शन हुन्थे । यद्यपि, कोभिडलगत्तै भने फिल्म निर्माणको गतिमा केहि सूस्तता छायो । समयसंगै बिस्तारै फिल्म निर्माणले गति लियो, यद्यपि यसपटक फिल्मको संख्यामा भन्दा गुणस्तरमा ध्यान दिन थालियो । कोभिडपछि अहिले वार्षिक ५०–५५ वटा फिल्महरु बन्न थालेका छन् । फिल्म निर्माणको संख्यामा झण्डै आधाले कमि आए पनि यी फिल्महरुको गुणस्तरमा भने सकारात्मक परिवर्तन आएको दर्शकले पनि अनुभव ...

Latest Updates See All Updates