Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘महाजात्राले बाटो बिराएकालाई सही मार्गमा हिँड्न प्रेरणा दिन्छ’: केपी शर्मा ओली

Kalakarmi Kalakarmi March 26, 2024 01:43
‘महाजात्राले बाटो बिराएकालाई सही मार्गमा हिँड्न प्रेरणा दिन्छ’: केपी शर्मा ओली Image

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती राधिका शाक्यसहित सोमवार फिल्म ‘महाजात्रा’ हेरेका छन् । सुन्धारास्थित सिने डी सेफमा फिल्म हेरेपछि उनले फिल्मलाई १० नम्बर मा ९.५ नम्बर दिए । उनले फिल्मलाई १० मा १० अङ्क दिन केही राजनीतिका विषयले रोकेको बताए । ‘फिल्म राम्रो बन्न सन्देश दिने कथा र त्यसलाई सम्प्रेषण गर्ने अभिनय चाहिन्छ, यी दुवै पक्ष महाजात्रामा सशक्त छन् । यसले बाटो बिराएकालाई सही मार्गमा हिड्न प्रेरणा दिन्छ’, अध्यक्ष ओलीले भने- ‘यसले पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा सन्देश दिएको छ ...