‘डोरी’को कुशवाहाले गरे अनौठो प्रचारशैली


काठमाडौं : सिनेमा ‘डोरी’ यही शुक्रवार, चैत १५ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउँदै छ । प्रदर्शन मिति नजिकिँदै गर्दा, सिनेमाका अभिनेता वीरेन्द्र सिंह कुशवाहा अनौठो भेषमा काठमाडौंका विभिन्न स्थानमा देखा परेका छन् । घाँटीमा डोरीको माला लगाई, रातो सारीमा रिसाएको अनुहारसहित बजार डुलिरहेका कुशवाहालाई सर्वसाधारणले देख्दा अचम्म मानेका छन् । धेरैले उनको फोटो तथा भिडियो …
‘डोरी’को कुशवाहाले गरे अनौठो प्रचारशैली Read More »
The post ‘डोरी’को कुशवाहाले गरे अनौठो प्रचारशैली first appeared on Sur Cinema.