Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अभिनेत्री हमाल चढ्ने भइन् लक्स भेरिएन्टको ओमोडा ई५ ईभी

Kalakarmi Kalakarmi September 13, 2024 09:56
अभिनेत्री हमाल चढ्ने भइन् लक्स भेरिएन्टको ओमोडा ई५ ईभी Image

काठमाडौं- अभिनेत्री बेनिसा हमालले लक्स भेरिएन्टको ओमोडा ई५ ईभी किनेकी छिन् । अभिनेत्री हमालले ओमोडा ई५ का दुई भेरिएन्ट मध्ये लक्स भेरिएन्ट किनेकी हुन् । मूल्य र फिचर तथा ब्रान्डका कारण उक्त गाडी आफूले रुचाएको अभिनेत्री हमालले बताएकी छिन् । नेपालका लागि ओमोडाको आधिकारिक वितरक एसपीजी अटो मोबाइल्सका अनुसार नेपाली बजारमा हाल ओमोडा ई५ का दुई भेरिएन्ट डिलक्स र लक्स उपलब्ध छन् । ओमोडा ई५ डिलक्सको मूल्य ५५ लाख ९९ हजार र लक्सको मूल्य ६१ लाख ९९ हजार रुपैयाँबाट प्रारम्भ हुने कम्पनीले जनाएको छ । ओमोडा ई५ नेपाली बजारमा उपलब्ध प्रमुख ...

Latest Updates See All Updates