Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘फर्की फर्की’को दोश्रो गीत ‘अन्तिम माया’मा पिडामा अनमोल

Ranga Khabar Ranga Khabar May 3, 2024 09:56
‘फर्की फर्की’को दोश्रो गीत ‘अन्तिम माया’मा पिडामा अनमोल Image

रंगखबर, काठमाडौँ: अभिनेता अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’को दोश्रो गीत सार्वजनिक गरिएको छ। प्रचार स्वरुप निर्माण टिमले अन्तिम माया बोलको गीत सार्वजनिक गरेको हो।  हुन त यस भन्दा अघि फिल्मका टिमले ट्रेलर र पहिलो गीत सार्वजनिक गरिसकेको छ। सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङलाई फिचर्ड गरिएको छ। गीतमा उनिहरु प्रेम विछोडले  […]