ट्रेन्डिङमा ‘ह्रस्व दिर्घ’को प्रोमो : १ दिनमै ११ लाख बढी भ्युज
Ramailo Cha
November 7, 2024 13:57
नीता ढुंगाना निर्मित पहिलो फिल्म ‘ह्रस्व दिर्घ’को ट्रेलरलाई एक दिनमा एघार लाख बढी दर्शकले युटुवमा हेरेका छन् । नेपाली र बलिउडका स्टार कलाकारहरु अभिनित यो फिल्मको प्रोमो यतिबेला युटुव मुभिज अन्र्तर्गत दोश्रो नम्बर ट्रेन्डिङमा छ । प्रोमो : प्रोमो हेरेपछि दर्शकले ‘ह्रस्व दिर्घ’को पर्खाइमा रहेको प्रतिक्रिया दिएका छन् । प्रोमोमा बाइस हजार बढी लाइक र […]