Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दुलहीको भेषमा सुन्दर नीति

Kalakarmi Kalakarmi February 9, 2024 11:36
दुलहीको भेषमा सुन्दर नीति Image

काठमाडौं– मिस इन्टरनेसनल नेपाल–२०१७ की विजेता नीति शाह अब अभिनेत्रीको रुपमा पनि दर्शकमाझ आउँदैछिन् । उनले अभिनय गरिरहेको पहिलो फिल्म ‘खजुरे ब्रो’ हाल छायांकनको क्रममा छ । लामो समयदेखि नेपाली फिल्ममा डेब्यू गर्ने चर्चाबीच अन्ततः उनले यही फिल्मबाट डेब्यू गरिन् । मोडलको रुपमा समेत स्थापित नीति व्यक्तिगत गतिविधिका कारण समेत चर्चामा आइरहन्छिन् । यसै साता आफ्नो जन्मदिन भव्य शैलीमा मनाएकी नीति कहिले प्रेमका कारण त कहिले ब्रेकअपका कारण पनि चर्चामा आउँछिन् । कहिले पूर्व प्रेमीको विवाह हुँदा होस् त कहिले पूर्व प्रेमीको प्रेमिकासँगै देखिँदा होस्, उनको चर्चा भने भइ ...