Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दयारानीको टिजरमा निःसन्तान दम्पतीको कथा

Himal Khabar Himal Khabar January 18, 2024 09:46
दयारानीको टिजरमा निःसन्तान दम्पतीको कथा Image

काठमाडौँ-  फिल्म ‘दयारानी’को टिजर सार्वजनिक भएको छ। माघ २६ गते प्रदर्शन हुने फिल्मको टिजर बिहीबार हाइलाइट नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। १ मिनेट ४६ सेकेण्डको टिजरमा निःसन्तान दम्पत्तीको कथा देखाउन खोजिएको छ। अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन पतिपत्निको भूमिकामा छन्। माओत्से गुरुङको डेब्यु निर्देशनमा बनेको फिल्ममा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, […]