Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘चलचित्रलाई सन्देश दिने प्रभावकारी माध्यमको रुपमा बुझ्न आवश्यक’

Kalakarmi Kalakarmi July 1, 2024 00:30
‘चलचित्रलाई सन्देश दिने प्रभावकारी माध्यमको रुपमा बुझ्न आवश्यक’ Image

काठमाडौं– सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले चलचित्र मनोरञ्जनको साधनको रुपमा मात्र नभई महत्वपूर्ण सन्देश दिने प्रभावकारी माध्यमको रुपमा पनि बुझ्न आवश्यक रहेको बताएकी छिन् । आइतवार नेपाल चलचित्र विकास बोर्डको २४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले, चलचित्रको विकासको लक्ष्य र नीतिलाई परिणाममा पुर्याउने काम चुनौतीपूर्ण रहेको बताइन् । उनले भनिन्– ‘चलचित्र मनोरञ्जनको साधन मात्र होइन् । महत्वपूर्ण सन्देश दिने प्रभावकारी माध्यम हो भन्ने हामी सबैले बुझेका छौं । पछिल्लो समयमा आउँदा हामीले जुन ढङ्गले चलचित्रको विकास गर्ने भनेर जुन लक्ष्य लिएका छौं, नीति लिएका छौं ...

Latest Updates See All Updates