Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

रामको रामायण कि रावणको ‘रावायण’ ?

Kalakarmi Kalakarmi August 4, 2024 06:34
रामको रामायण कि रावणको ‘रावायण’ ? Image

काठमाडौं– निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘रावायण’ शुक्रवार टीजर सार्वजनिक भएसंगै यो फिल्म दर्शकमाझ चर्चाको विषय बनेको छ । टीजरमा अभिनेता पल शाहको पृथक रुप, दोहोरो भूमिका तथा अत्यधिक हिंसाका दृष्यलाई प्राथमिकता दिइएको छ । दुई दिनमै झण्डै नौ लाख भ्यूज पाएर यूट्युबमा लोकप्रिय भैसकेको यो टीजरले सामाजिक सञ्जालमा पनि राम्रै चर्चा पाइरहेको छ । टीजरलाई लाइक र कमेन्टको वर्षा भैरहेको छ । त्यसो त टीजरले राम्रो चर्चा र लोकप्रियता पाइरहे पनि दर्शकमाझ फिल्मको शीर्षकका कारण केही द्विविधा उत्पन्न भएको हो कि भन्ने पाइएको छ । कतिपय दर्शकले फिल्मको टीजरमा ...

Latest Updates See All Updates