Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आजदेखि सिनेमा हलमा रंगेली, उपहार र काँडेतार

Kalakarmi Kalakarmi March 8, 2024 06:14
आजदेखि सिनेमा हलमा रंगेली, उपहार र काँडेतार Image

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज फागुन २५ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा तीन नयाँ नेपाली फिल्महरु रंगेली, उपहार तथा काँडेतार प्रदर्शनमा आएका छन् । महाशिवरात्रिको अवसर पारेर एकैसाथ तीन नयाँ फिल्महरु प्रदर्शनमा आएका हुन् । ग्याङ्स्टर्स फिल्म ‘रंगेली’ लाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् भने कमर्सियल फिल्म ‘उपहार’ मा ज्ञानेन्द्र देउजाको निर्देशन छ । देशभक्ति झल्किने फिल्म ‘काँडेतार’ लाई अभिनेता नवल खड्काले निर्देशन गरेका हुन् । तीन वटै फिल्मले सार्वजनिक प्रदर्शनमा आउनुअघि प्रीमियर शो आयोजना गरेका थिए । मंगलवार काँडेतार, बुधवार रंगेली तथा बिहीवार उपहारको प्रीमियर शोमा उपस्थित सेलिब्रेटी दर्शकहरुले ...

Latest Updates See All Updates