Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अभिनेत्री निशा अधिकारी भन्छिन्– ‘बत्ती–पानीको समेत सुविधा नपाउँदा झापड हान्न मन लाग्छ’

Kalakarmi Kalakarmi September 4, 2024 12:59
अभिनेत्री निशा अधिकारी भन्छिन्– ‘बत्ती–पानीको समेत सुविधा नपाउँदा झापड हान्न मन लाग्छ’ Image

काठमाडौं– अभिनेत्री निशा अधिकारीले बुधवार साँझ सामाजिक सञ्जालमा एउटा पोस्ट शेयर गर्दै देशमा भएको भद्रगोलप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेकी छिन् । अभिनेत्री अधिकारीले आफू बसोबास गरिरहेको काठमाडौंको बालुवाटार क्षेत्रमा पटक–पटक गैरहने बत्ती तथा धारामा पानी नआउने विषमात्र होइन महंगो मूल्य तिरेको ट्याकरको पानीको गुणस्तर नराम्रो भएकोमा समेत आक्रोश व्यक्त गरेकी छिन् । अभिनत्री अधिकारीले आफैँ यी समस्याहरु भोगेपछि सामाजिक सञ्जालमा उनले आफ्नो आक्रोश पोखेकी हुन् । उनले कतिसम्म भनेकी छिन् भने आधारभूत आवश्यकता पूरा नहुँदा बेला–बेलामा उनलाई झापड हान्न मन लाग्ने रहेछ । यद्यपि, उनले कसलाई झापड हान्ने भन्ने कुरा भने ...