चोभारको क्यानोपी जिपलाइनमा रमाउँदै अभिनेत्री राउत

Kalakarmi Kalakarmi December 17, 2023 00:57
चोभारको क्यानोपी जिपलाइनमा रमाउँदै अभिनेत्री राउत Image

काठमाडौं– काठमाडौंको चोभारमा रहेको मञ्जुश्री पार्कमा शनिवारदेखि क्यानोपी जिप लाइन सञ्चालनमा आएको छ । अभिनेत्री वर्षा राउतले जिप लाईनको मज्जा लिँदै यसको उद्घाटन गरेकी छिन् । त्यसक्रममा अभिनेत्री राउतले तीन स्टेसन रहेको क्यानोपी जिप लाइनको यात्रा गरेर मज्जा लिएकी हुन् । एक जना व्यक्तिलाई दश मिनेटसम्म खेल्न समय लाग्ने चार सय मिटरको क्यानोपीमा पहिलो चरणमा एडभेन्चर, दोस्रोमा डेयर डेभिल्स तथा तेस्रोमा द फन श्रेणीमा छुट्याएर खेलाइन्छ । अभिनेत्री राउतले रोमाञ्चक खेल खेलेपछि फरक–फरक स्टेसनमा भिन्न एडभेन्चर महसुस हुँदा अझै धेरै मज्जा हुने धारणा व्यक्त गरिन् । नेपाली फिल्म तथा म्युजिक भिडियोहरुको ...

Latest Updates See All Updates