Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

चैत २३ मा आउने भयो ‘बद्री बहादुर’

Kalakarmi Kalakarmi February 21, 2024 09:44
चैत २३ मा आउने भयो ‘बद्री बहादुर’ Image

काठमाडौं– शोभित बस्नेतको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘बद्री बहादुर’ ले दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । पटक–पटक प्रदर्शन मिति सार्दै आएको निर्माण टिमले अब भने यही चैत २३ गते यो फिल्म प्रदर्शन हुने घोषणा गरेको छ । पोस्टरमा ‘धेरै हाँस्न नसक्नेले यो फिल्म नहेर्नु होला’ लेखिएको छ । यसैले पनि यो फिल्म हास्यप्रधान रहेको बुझ्न खासै गाह्रो पर्दैन । सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको यो फिल्म एबी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो । फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने ...