Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘एक्टर’बाट अभिनेता राजबल्लभको कमब्याक पक्का

Kalakarmi Kalakarmi January 19, 2024 10:12
‘एक्टर’बाट अभिनेता राजबल्लभको कमब्याक पक्का Image

काठमाडौं– फिल्म ‘पर्खि बसेँ तिमीलाई’ सिनेमा हलमा प्रदर्शन भैरहँदा अभिनेता राजबल्लभ कोइरालालाई दर्शकले निकै सम्झिए । फिल्म ‘पर्खि बसेँ’ बाट रजतपटमा प्रवेश गरेका यी अभिनेता त्यो बेला राम्रैसँग छाए । उनले अभिनय गरेका फिल्मले पनि बक्स अफिसमा राम्रै आम्दानी गर्दा उनको अभिनयको प्रशंसा धेरै भयो । यद्यपि, फिल्म ‘हाइवे टू धम्पुस’ को छायांकनका लागि राजबल्लभ अमेरिका पुगे । त्यसपछि भने उनले नेपाली फिल्ममा निरन्तरता दिन सकेनन् । अब उनै अभिनेता राजबल्लभ फिल्म ‘एक्टर’ बाट फिल्म क्षेत्रमा कमब्याक गर्दैछन् । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘एक्टर’ मा राजबल्लभ काम गर्न ...