Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सिनेमा हलमा दर्शकको माया पाउँदा उत्साहित आँचल र विवेक

Kalakarmi Kalakarmi September 1, 2024 06:04
सिनेमा हलमा दर्शकको माया पाउँदा उत्साहित आँचल र विवेक Image

काठमाडौं- शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘वर एण्ड वधु’ हेर्न शनिवार काठमाडौंका सिनेमा हलमा दर्शकको चाप राम्रो देखियो । शनिवार बिहानैदेखि अभिनेत्री आँचल शर्मा, अभिनेता विवेक कर्माचार्य, निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार दिनेश काफ्ले लगायत हलमा पुगेका थिए । उनीहरु शनिवार बेलुकीको शोमा दर्शक भेट्न काभ्रेको बनेपासमेत पुगेका थिए । हलमा दर्शकले देखाएको मायाले आँचल शर्मा उत्साहित देखिइन् । उनले भनिन्– ‘फिल्म हेर्न आउनु भएका दर्शकले यसको कथावस्तुदेखि सबै कुरा मन पराइदिनु भएको छ । यो नै ठूलो कुरा हो । दर्शकको यो मायाले म उत्साहित छु ।’ यता, डेब्यू अभिनेता ...