वर्षाले लिइन् क्यानोपी जिप लाइनको मज्जा


काठमाडौँ।अभिनेत्री वर्षा राउतले काठमाण्डौँको चोभार स्थित मञ्जुश्री पार्कमा सञ्चालनमा ल्याइएको नेपालको पहिलो क्यानोपी जिप लाइनको मज्जा लिएकी छन् । सो जिपलाईनको उद्घाटनको लागि पुगेकी उनले दश मिनेट खेल्न समय लाग्ने करिब ४ सय मिटरको क्यानोपी खेलिन् । राउतले जिप लाइनको अनुभव पहिले एक पटक लिएको तर रोकी रोकी फरक फरक स्टेसनमा फरक फरक एडभेन्चर क्यानोपी […]