युट्युब ट्रेन्डिङमा प्रकाश सपुत निर्देशित ‘वसन्त’को ट्रेलर र गीत

The Cinema Times The Cinema Times March 31, 2025 07:27
युट्युब ट्रेन्डिङमा प्रकाश सपुत निर्देशित ‘वसन्त’को ट्रेलर र गीत Image

द सिनेमा टाइम्स, काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुत यतिवेला आगामी चैत्र २२ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’को प्रचारमा व्यस्त छन् । सिनेमाको रिलिज नजिकँदै गर्दा प्रकाशलाई अभिनेत्री स्वस्तिमा खड्का, खड्क बहादुर पुन (खबपु), श्री शिभान्सी र प्रभात पाल ठकुरीले खुलेर साथ दिइरहेका छन् । उनीसहितको टिम विभिन्न मिडिया र […]

Latest Updates See All Updates