Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सरकारबाटै शोषणमा परे स्वास्थ्य स्वयंसेविका !

Kalakarmi Kalakarmi December 5, 2023 15:01
सरकारबाटै शोषणमा परे स्वास्थ्य स्वयंसेविका ! Image

काठमाडौं– नेपाल स्वास्थ्य स्वयंसेवी संघकी केन्द्रीय अध्यक्ष गीता थिङले सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्न कन्जुस्याइँ गरेको बताएकी छिन् । मंगलवार २० औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै थिमले जुनसुकै परिस्थितिमा पनि जोखिम मोलेर काम गर्ने स्वयंसेविकालाई सरकारले प्रोत्साहन गर्न नसकेको बताएकी हुन् । स्वयंसेविकालाई जुन किसिमको प्रोत्साहन हुनुपर्ने हो त्यो हुन नसकेको भन्दै यसले गर्दा स्वयंसेविकाको मनोबल घट्ने काम भइरहेको उनले बताइन् । सरकारले विसं २०४५ सालदेखि काम गर्दै आएका स्वयंसेविकाहरूलाई प्रोत्साहनका नाममा अवकाश पछि २० हजार रुपैयाँ दिँदै आएको छ ...