जेठ ९ गते रिलिज हुने ‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ सार्वजनिक


द सिनेमा टाइम्स, काठमाडौं । सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमा ‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच संगीतकार बाबुल गिरीको शब्द रचना, संगीत तथा स्वर रहेको गीतमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन् । गीतको अन्तिममा अभिनेता आशिफ शाहलाई […]