Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

छोरीसंगको विज्ञापनमा फिट र ग्ल्यामरस प्रियंका

Kalakarmi Kalakarmi March 11, 2024 13:29
छोरीसंगको विज्ञापनमा फिट र ग्ल्यामरस प्रियंका Image

काठमाडौं– अभिनेत्री प्रियंका कार्की अहिले अभिनय सँग–सँगै आफ्नी छोरी आयंकालाई पनि हुर्काउँदै छिन् । यहि क्रममा उनले छोरीसँग विभिन्न फोटो र भिडियो पनि शेयर गरिरहेकी हुन्छिन् । प्रियंकाले शेयर गरेका भिडियोमा आयंकाको हाउभाउले उनी पनि अभिनयमा नै परिचय बनाउने त होइन भन्ने लाग्छ । यसैबीच, आयंकाले आफ्नी आमासंगै एउटा विज्ञापनका काम पनि गर्न सफल भएकी छिन् । आयंकाले आमा प्रियंकासंग प्रिमियम न्यानो नामको डाइपरको विज्ञापनमा अभिनय गरेकी हुन् । विज्ञापनमा आमा–छोरी नै मोडलको रुपमा देखिएका छन् । सामाजिक सञ्जालमार्फत शेयर गरिएको उक्त विज्ञापनमा आमा–छोरीको मायालु क्षणलाई न्यानो डाइपरले झन् बढी प्रगाढ ...